खल्तीको भरपर्दो सुविधा : खल्तीमार्फत स्वास्थ्य बीमा प्रिमियम भुक्तानी गर्ने सकिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  खल्तीले समयमै स्वास्थ्य बीमाको प्रिमियम भुक्तानी गर्न सकिने भरपर्दो सुविधा सुरु गरेको छ । सेवाग्राहीले अब खल्तीमार्फत स्वास्थ्य बीमा बोर्डको बीमा प्रिमियम तिर्न सक्नेछन् ।

स सेवाका बारेमा खल्तीका प्रमुख कार्यकारी अधिकृत विनय खड्काले भने, ‘५० लाखभन्दा बढी नागरिकलाई समेट्ने यस प्रकारका अत्यावश्यक सार्वजनिक सेवाले जनतालाई डिजिटल भुक्तानी अपनाउन सक्षम बनाउँछ र हामी डिजिटल नेपालतर्फको अर्को पाइलाको रुपमा लिई अगाडी बढेका छौँ।’

‘खल्ती’ नेपाली फिनटेक उद्योगमा एक फरक एवम् नवीन पहिचान बोकेको ब्रान्ड हो ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्