गनेश पौडेलले गराए पोखरा महानगर प्रमुखमा उम्मेदवारी दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । पोखरा महानगर प्रमुख पदमा गनेश पौडेलले उम्मेदवारी दर्ता गराएका छन् । अप्सरा अधिकारीको प्रस्ताव र सरोज जीसीको समर्थनमा पौडेलले उम्मेदवारी दर्ता गराएका हुन् ।

आइतबार मुख्य निर्वाचन अधिकृतको कार्यालय पोखरामा उनले उम्मेदवारी दर्ता गराएका छन् । स्थानीय तहमा दलीय भन्दा पनि स्वतन्त्र उम्मेदवारले बढी काम गर्न सक्छन् भन्ने मान्यता स्थापित गर्नका लागि उम्मेदवारी दर्ता गराएको उनले बताका छन् । उनले भनेका छन्, यसमा युवाहरूको पनि चासो बढी रहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्