बाहिरियो काँग्रेस गोरखाको गठबन्धनबाट

Ad
  • कालोपाटी सम्बाददाता

गोरखा । गोरखामा सत्ता गठबन्धनमा तालमेल हुन नसकेपछि नेपाली काँग्रेस बाहिरिएको छ । गठबन्धनमा चुनावी तालमेलका विषयमा सहमति हुन नसकेपछि काँग्रेस मित्रवत रुपमा प्रतिस्पर्धा गर्ने भन्दै बाहिरिएको हो ।

काँग्रेसले गोरखाका ११ पालिका ९४ वडामा एकल उम्मेदवारी दिनेभएको छ । यस्तै माओवादी केन्द्रले पनि गठबन्धनमा रहेका बाँकी दलसँग चुनावी तालमेल गर्ने भएको हो । काँग्रेसले आफ्नो कुरा स्वभाविकै रुपमा राखिसकेका छ । गोरखामा २ नगरपालिका सहित ११ स्थानीय तह छन्।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्