नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाली काँग्रेसले स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्धय पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्रीद्धय गगनकुमार थापा र विश्वप्रकाश शर्माले संयुक्त रुपमा सो घोषणा पत्र सार्वजनिक गरेका हुन् ।

पार्टी केन्द्रिय कार्यालय सानेपामा नेपाली काँग्रेसको संकल्प नाम दिइएको सो घोषणा पत्र भर्खरै सार्वजनिक गरिएको छ । र, पार्टीमा महामन्त्री थापाले सो घोषणा पत्रको सारांश अहिले प्रस्तुत गरिरहहेका
छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्