नेपाल निर्माण व्यवसायी महासंघले खरिद अनुगमन कार्यालयमा १ घण्टा धर्ना दिँदै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले निर्माण सामग्रीमा भएको अप्रत्याशित मूल्यवृद्धिको बिरोधमा धर्ना १ घण्टा धर्ना दिने भएको छ ।

महासंघले सार्वजनिक खरिद नियमावलीको एघारौँ संशोधनमा आएका केही प्रावधान, बीमा निर्देशिका लगायत संशोधन एवं खारेजी सम्बन्धमा सरकारद्वारा सम्बोधन नभएको भन्दै धर्ना दिनुपरेको उल्लेख गरेको छ । धर्ना कार्यक्रम सार्वजनिक खरिद अनुगमन कार्यालय, ताहाचलमताहाचलमा बिहान ११ बजेदेखि १२ बजेसम्म र बीमा समिति कुपण्डोलमा दिउँसो १ बजे गर्ने भएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्