बुधबार घट्यो सुनको मूल्य , हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९९ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ३ सय रुपैयाँले घटेर ९९ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १०रुपैयाँले घटेर १ हजार ३ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९८ हजार ८ सय रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्