माग पूरा नभएकोले प्रधानमन्त्री निवासअघि धर्ना दिने नेपाल निर्माण व्यवसायी महासंघ बाध्य

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले आजबाट प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा धर्ना दिने भएका छन् । आन्दोलनका रुपमा विभिन्न शान्तिपूर्ण कदम चाल्दा आफ्ना माग पूरा नभएकोेले बाध्य भएर प्रधानमन्त्री निवास अगाडि धर्ना दिनुपरेको उनीहरुको भनाइ छ ।

उनीहरुले भोलिबाट आफ्नो माग पूरा नहुन्जेलसम्म बिहान ९ देखि १० बजेसम्म प्रधानमन्त्री निवास अगाडि धर्ना दिने बताएका छन् । उनीहरुले निर्माण सामाग्रीमा भएको अत्याधिक मूल्यवृद्धि, म्याद थप, सार्वजनिक खरिद नियमावलीको ११ औं संशोधनका केही त्रुटिहरु लगायतको संशोधन तथा खारेजीको माग गर्दै आएका छन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्