बैंकका ग्राहकलाई १० % छुट दिने गरि गरिमा विकास बैंक र पोखराको अन्नपूर्ण केबलकारबीच सम्झौता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । गरिमा विकास बैंकले नेपालकै पर्यटकीयस्थल पोखराको फेवातालदेखि सराङकोटसम्म हालसालै सञ्चालनमा आएको अन्नपूर्ण केबलकारमा आकर्षक छुटसम्बन्धी सम्झौता गरेको छ ।

सम्झौताअनुरुप गरिमा विकास बैंकको मोबाइल बैंकिङ तथा डेबिट कार्ड प्रयोग गर्ने सेवाग्राहीले केबलकारको टिकट मूल्यमा १०५ छुट प्राप्त गर्नेछन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्