चुनावलाई लक्षित गर्दै त्रिभुवन विश्वविद्यालयले गर्यो बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म बिदा दिने घोषणा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । त्रिभुवन विश्वविद्यालयले चुनावलाई लक्षित गर्दै बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म वर्षे विदा दिने घोषणा गरेको छ । विश्वविद्यालयले यही बैशाख २२ गतेदेखि जेठ १३ गतेसम्म चालु शैक्षिक सत्रको वर्षे बिदा दिने जनाएको हो ।

समेस्टर प्रणालीबाट अध्यापन हुने क्याम्पस बाहेक अन्य क्याम्पस, विभाग र स्कुलहरुको हकमा यो विदा लागु हुनेछ । यस अवधिमा सञ्चालन हुने परीक्षाहरु भने निरन्तर चल्ने विश्वविद्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्