अख्तियार दुरुपयोग अनुसन्धान आयोगद्धारा नक्कली शिक्षकविरुद्ध अदालतमा मुद्दा दायर

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेश गरी शिक्षकको नियुक्ति लिएर जागिर खाएको आरोपमा तत्कालीन एक शिक्षक विरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

पाँचथरको तुम्वेबा गाउँपालिका–४ मा रहेको धुवाखोला आधारभूत विद्यालयका तत्कालीन प्रावि शिक्षक ९करार० बिरजुकुमार गच्छदारविरुद्ध आयोगले मुद्दा दायर गरेको हो । गच्छदारले पीसीएलको शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र पेश गरी नियुक्ति लिएको उजुरी परेपछि उनीमाथि अनुसन्धान गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्