सुकुम्बासी वस्तीमा पैसा बाँडेको भन्दै एमाले उम्मेदवारकी श्रीमती स्थानीयको कब्जामा

Ad
  • कालोपाटी सम्बाददाता

बुटवल । बुटवल उपमहानगरपालिकाको उम्मेदवार बाबुराम भट्टराईकी श्रीमती माया भट्टराईलाई पैसा बाँड्न आएको भन्दै नेपाली कांग्रेसका स्थानीय कार्यकर्ताले कब्जामा लिएका छन् । वडा नम्बर ११ मझुवा टोलको सुकुम्बासी वस्तीमा पैसा बाँड्न आएको भन्दै उनकी श्रीमती लाई कब्जामा लिएका हुन् ।

सुकुम्बासी बस्तीको सिर्जना भूसालको घरमा थुनेर राखेको अवस्थामा प्रहरीले उनलाई उद्धार गरेको हो । उम्मेदवार भट्टराई माथि पैसा बाँडेको आरोप लगाउदै कांग्रेसका कार्यकर्ताले सुकुम्बासी बस्तीमा नाराबाजी समेत गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्