बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९७ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ८ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर  १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रुपैयाँ रहेको छ भने बुधबार यसको मुल्य ९६ हजार ५ रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्