चितवनको खैरहनीमा सत्ता गठबन्धनबाट कांग्रेसका खनियाँको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । चितवनको खैरहनी नगरपालिकामा सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार शशी खनियाँले अग्रता लिएका छन् । वडा नं. १ र २ को प्रारम्भिक मतगणना अनुसार खनियाँले ४२७ र एमालेका मेयर उम्मेदवार लालमणी चौधरीले २२८ मत ल्याएका छन् ।

वडा नं. १ मा ३८७ र वडा नं. २ मा ४०० मत गणना गरिएको छ । वडा नं. १ र २ दुबैमा कांग्रेसका वडाध्यक्ष उम्मेदवारहरुले अग्रता लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्