हेटौडा उपमहानगरपालिकामा गठबन्धनतर्फबाट एकीकृत समाजवादीको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

हेटौडा । हेटौडा उपमहानगरपालिकाको प्रमुखमा गठबन्धनतर्फबाट नेकपा एकीकृत समाजवादीकी उम्मेदवार मीनाकुमारी लामाले अग्रता लिएकी छन् । उनले १ सय ९ मत ल्याएकी हुन् ।

उनलाई पछ्याउँदै नेकपा एमालेका उम्मेदवार अनन्तप्रसाद पौडेलले १ सय ४ मत ल्याएका छन् । प्रमुखमा राप्रपाका दीपकबहादुुर सिंहले ५४ मत पाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्