डोटीको पूर्वचौकी गाउँपालिकामा नेपाली कांग्रेसको विजयी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । डोटीको पूर्वचौकी गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष दुवै पद नेपाली कांग्रेसले जितेको छ । ५ हजार १ सय ३३ मत ल्याएर अध्यक्षमा कांग्रेसका रामप्रसाद उपाध्याय निर्वाचित भएका छन् भने उपाध्यक्षमा पशुपति खड्का निर्वाचित भएका हुन् ।

खड्काले ४ हजार ७ सय २४ ल्याएर जित्दा नेकपा एमालेकी शारादाकुमारी साउदले २ हजार ४ सय ४४ मत ल्याएर दोस्रो भइन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्