ललितपुरको महाँकाल गाउँपालिकामा कांग्रेसका उम्मेदवार गणेश केसी निर्वाचित

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुरको महाँकाल गाउँपालिका अध्यक्षमामा नेपाली कांग्रेसका उम्मेदवार गणेश केसी निर्वाचित भएका छन् । गाउँपालिकाका छवटै वडाका अध्यक्षमा कांग्रेसका उम्मेदवार विजयी भएका छन् । विजयी हुनेमा वडा नं १ मा रामप्रसाद घिमिरे, २ मा जोनी न्यासुर, ३ मा मनोजकुमार पराजुली, ४ मा कृष्णप्रसाद तिमल्सिना, ५ मा भूमिनन्द घिमिरे र वडा नं ६ मा विनोद चौरेल विजयी विजयी भए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्