मंगलबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

मंगलबार । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९६ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९६ हजार ७०० सय रुपैयाँमा कारोबार भईरहेको हो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार तुलनामा प्रतितोला २० रुपैयाँले बढेर एक हजार २ सय ६० रुपैयाँ तोकिएको छ । यता तेजाबी सुनको मूल्य भने प्रतितोला ९६ हजार २ सय रुपैयाँ कायम रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजारमा कारोबार भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्