बिदेश पढाइदिन्छु भनि ठगी गर्ने सुजन राज पाण्डे पक्राउ

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिदेश पढाइदिन्छु भनि ठगि गर्ने व्यक्ति पक्राउ परेका छन् । चितवन भरतपुर महानगरपालीका वडा न. ८ बस्ने सुजन राज पाण्डेलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

उनले typical clothing and craft store नामक व्यवसाय कम्पनी दर्ता गर्ने लागाई युरोपको जुनसुकै देशमा गएर ब्यापार व्यवसाय गर्ने मिल्ने भिषा लगाई दिन्छु भनि हंगरीको लागि नक्कली भिषा समेत निकाली २५ लाख ठगी गरेको भनी पिडितले निबेदन दिएका थिए ।

उनलाई अपराध अनुसन्धान कार्यालबाट खटिएको बिशेष प्रहरी टोलीले पक्राउ गरी ठगि कसुर अन्तर्गत थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पढाईएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्