आइतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । आइतबार ९८ हजारमा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९८ हजार २ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ५ रुपैयाँल बढेर १ हजार २ सय ८५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ७ सय रुपैयाँ रहेको छ भने आइतबार यसको मुल्य ९७ हजार ५ सय रुपैयाँ रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्