सोमबार नेपालमा छ जनामा सङ्क्रमण पुष्टि, १३ जना सङ्क्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  सोमबार छ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । दुई हजार ४११ जनामा परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । सक्रिय सङ्क्रमितको सङ्ख्या १०२ जना रहेका छन् । विगत २४ घण्टामा १३ जना सङ्क्रमणमुक्त भएका छन् ।

योसँगै सङ्क्रमणमुक्त हुनेको सङ्ख्या नौ लाख ६७ हजार ७८ पुगेको छ । यो दर ९८.८ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्