ऊर्जामन्त्री भुसालको आँखाको शल्यक्रिया सम्पन्न

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालको मोतीविन्दु आँखाको नानीमा जालो पर्ने रोग०को सफल शल्यक्रिया गरिएको छ । यही जेठ १८ गते त्रिपुरेश्वरस्थित ‘नेपाल आँखा अस्पताल’मा उनको दाँहिने आँखाको शल्यक्रिया गरिएको हो ।

उनको शल्यक्रिया आँखा रोग विशेषज्ञ डा किरण शाक्यले गरेको हो । चिकित्सको सल्लाहअनुसार मन्त्री भुसाल निवासमै स्वास्थ्यलाभ गरिरहेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्