काठमाडौंको धोबी खोलामा भेटियो पुरुषको शव

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक जनाको शव भेटिएको छ । सुकेधारबाट कपन जानेबाटो नजिक खोलामा पुरुषको शव फेला परेको प्रहरी परिसर काठमाडौंका प्रवक्ता दिनेशराज मैनालीले जानकारी दिए । खोलामा घोप्टो परेको अवस्थामा शव फेला परेको हो । अहिले घटनास्थलमा प्रहरी टोली पुगिसकेको उनले बताए ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्