बुधबार थप २५ जनामा कोरोना संक्रमण पुष्टी, १५ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको २ हजार ८ सय ५६ पिसिआर परिक्षणका क्रममा १९ जना र १ हजार ४९ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाका कारण थप १५ जना निको भएका छन् ।  हालसम्म नेपालमा ९ लाख ६७ हजार २ सय ४८ जना निको भएका छन् । हाल नेपालमा ९७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्