आइतबार २३ जनामा कोरोना संक्रमण पुष्टी, १२ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप २३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार २ सय ५४ पिसिआर परिक्षणका क्रममा १८ जना र ७ सय ७३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टी  भएको हो । त्यस्तै थप १२ संक्रमित कोरोना मुक्त भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय जना निको भएका छन् । हाल नेपालमा १ सय १० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्