सोमबार २८ जनामा कोरोना संक्रमण पुष्टी, १० जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ८ सय ६२ पिसिआर परिक्षणका क्रममा २० जना र २ हजार ५२ एन्टीजेन परिक्षणका क्रममा ८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयका अनुसार थप १० जना निको भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय १० जना निको भएका छन् । हाल नेपालमा १ सय २० सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्