मंगलबार थप १९ जनामा कोरोना संक्रमण पुष्टी, १० जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशभर गरिएको १ हजार ७ सय ३१ पिसिआर परिक्षणका क्रममा १४ जना र १ हजार ८३ एन्टीजेन परिक्षणका क्रममा ५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

त्यस्तै थप १० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६७ हजार ३ सय २० जना निको भएका छन् । हाल नेपालमा १ सय २४ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्