बुधबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति  ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मुल्य बढेको छ । मंगलबार ९७ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर ९७ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रहेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रहेको छ भने मंगलबार यसको मुल्य ९७ हजार २ सय रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्