माओवादी बैठकका ९ एजेण्डा बारे छलफल गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा विभिन्न ९ एजेन्डाबारे छलफल गरिने भएको छ । आइतबारदेखि प्रज्ञा भवन कमलादीमा सुरु बैठकमा अध्यक्ष प्रचण्डले सपथग्रहण, बैठक सन्चालन प्रक्रियाबारे जानकारीका साथै प्रदेशहरूबाट संक्षिप्त रिपोर्टिङ, अध्यक्षबाट वर्तमान परिस्थितिबारे रिपोर्ट, संगठनात्मक विषय, स्थानीय निर्वाचनको समीक्षा, आगामी प्रदेश र संघको निर्वाचनको तयारी र विविध एजेण्डा पेश गरेका छन् ।

बैठकमा एमसीसीबारे भने छलफल हुने अपेक्षा गरिएपनि एजेण्डामा सो विषय परेको छैन । यसअघि बसेको केन्द्रीय समिति बैठकले एमसीसीबारे अर्को बैठकमा छलफल हुने निर्णय गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्