आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा आइतबार थप ५३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार १ सय ६२ पिसिआर परिक्षणका क्रममा ३९ जना र ९ सय ५८ एन्टीजेन परिक्षणका क्रममा १४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालय को अनुसार थप २० संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय १६ जना निको भएका छन् । हाल नेपालमा ३ सय ३३ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्