मंगलबार ९० जनामा कोरोना संक्रमण पुष्टी, २० जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप ९० जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ९ सय ४४ पिसिआर परिक्षणका क्रममा ७३ जना र १ हजार १ सय ६८ एन्टीजेन परिक्षणका क्रममा १७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य मन्त्रालयका अनुसार थप २० संक्रमित निको भएका छन् । हालसम्म नेपालमा ९ लाख ६७ हजार ५ सय ५५ जना निको भएका छन् । हाल नेपालमा ४ सय १ सक्रिय संक्रमित आइशोलशेनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्