मंगलबार घट्यो सुनको मूल्य, तोलाको कतिमा हुदैँछ कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार ९४ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन आज २ सयले घटेर ९४ हजार २ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्यमा ५ रुपैँयाले घटेर १ हजार १ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९३ हजार ७ सय रहेको छ भने सोमबार यसको मूल्य ९३ हजार ९ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्