मंगलबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य बढेको छ । सोमबार ९५ हजार ४ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार २ सयले बढेर ९५ हजार ६ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै मंगलबार तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार १ सय रहेको छ भने सोमबार यसको मूल्य ९४ हजार ९ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्