राष्ट्रपतिसँग फिनल्याण्डका राजदूतको भेट, द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा छलफल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नेपालका लागि फिनल्याण्डका राजदूत पेर्टी अन्टेनिनले आज राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

सो अवसरमा दुई देशबीच रहिआएको द्विपक्षीय सम्बन्ध र आपसी चासोका विषयमा कुराकानी भएको राष्ट्रपति कार्यालयका प्रवक्ता सागर आचार्यले जानकारी दिए । -रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्