शुक्रबार बढ्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९६ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन शुक्रबार (आज) ७ सयले बढेर ९६ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले बढेर १ हजार २ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै शुक्रबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ३ सय रहेको छ भने बिहिबार यसको मूल्य ९५ हजार ६ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्