बिहिबार घट्यो सुनको मूल्य, तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९७ हजार १ सयमा कारोबार भईरहेको छापावाला सुन बिहिबार (आज) ५ सयले घटेर ९६ हजार ६ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको भने ५ रुपैयाँले घटेर १ हजार २ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १ सय रहेको छ भने बुधबार यसको मूल्य ९६ हजार ६ सय रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्