आइतबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९७ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आइतबार (आज)  ५ सयले बढेर ९७ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको भने २५ रुपैयाँले बढेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ३ सय रहेको छ भने शुक्रबार यसको मूल्य ९७ हजार ८ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्