सोमबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९७ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन सोमबार (आज) ४ सयले घटेर  ९७  हजार ४ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार २ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै सोमबार  (आज)  तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ९ सय रहेको छ भने आइतबार यसको मूल्य ९७ हजार ३ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्