बुधबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य घटेको छ । मंगलबार ९६ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन मंगलबार (आज) ५ सयले घटेर ९६ हजार २ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले घटेर १ हजार २ सय १० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार (आज)  तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार ७ सय रहेको छ भने मंगलबार यसको मूल्य ९६ हजार २ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्