नाडा इभिएक्सपो २०२२’ आयोजना हुने, भाद्र ५ गते सम्म स्टल बुकिङ्क खुल्ला रहने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालद्वारा ‘नाडा इभिएक्सपो २०२२’ आयोजना हुने भएको छ । आउँदो असोज ६ गते देखि ९ गतेसम्म काठमाडौंको भृकुटी मण्डप प्रदर्शनी हलमा सो एक्सपोको आयोजना हुने भएको हो ।

उक्त इभि एक्सपोका लागि भाद्र १ गते (बुधबार) देखि भाद्र ५ गते सम्मका लागि स्टल बुकिङ्क समेत खुल्ला गरिएको नाडा इभि एक्स्पो २०२२ समितिका सभापति अनुप बरालले जानकारी दिए  । नाडाका महासचिव सुरेन्द्रकुमार उप्रेतीले सम्बन्धित सबैलाई उक्त एक्सपोमा सहभागिताका लागि अनुरोध गर्दै सबैबाट आवश्यक सहयोगको लागि आग्रह समेत गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्