आइतबार स्थिर रह्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य स्थिर रहेको छ । शुक्रबार ९५ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आइतबार (आज) स्थिर रहेर ९५ हजार ५ सयमा नै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार १ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आइतबार (आज) तेजावी सुनको मुल्य प्रतितोला ९५ हजार रहेको छ भने शुक्रबार पनि यसको मूल्य ९५ हजार रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्