सोमबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आइतबार ९५ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन सोमबार (आज) २ सयले घटेर ९५ हजार ३ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले घटेर १ हजार १ सय ६५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै  सोमबार  (आज) तेजावी सुनको मुल्य प्रतितोला ९ हजार  ८  सय रहेको छ भने आइतबार यसको मूल्य ९५ हजार रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्