बुधबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार ९५ हजारमा कारोबार भईरहेको छापावाला सुन बुधबार (आज) ३ सयले बढेर ९५ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै बुधबार ९आज० तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रहेको छ भने मंगलबार यसको मूल्य ९४ हजार ५ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्