बिहिबार बढ्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य बढेको छ । बुधबार ९५ हजार ३ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार १ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ८ सय रहेको छ भने बुधबार यसको मूल्य ९५ हजार ३ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्