आइतबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य घटेको छ । शुक्रबार ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ७ सयले घटेर रहेर ९५ हजार १ सय रुपैयाँमा नै कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर १ हजार १ सय ६० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९४ हजार ६ सय रहेको छ भने शुक्रबार यसको मूल्य ९४ हजार ८ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्