बिहिबार घट्यो सुनको मूल्य, चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९४ हजारमा कारोबार भईरहेको छापावाला सुन आज ९ सयले घटेर ९३ हजार १ रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि ३० रुपैयाँले घटेर १ हजार १ सयमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९२ हजार ६०० रहेको छ भने  बुधबार  यसको मूल्य ९३ हजार ५०० सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्