सीपीएल बिचमै छाडेर नेपाल फर्किँदै सन्दीप

Ad
  • कालोपाटी सम्बाददाता

बलात्कार आरोप लागेका राष्ट्रिय क्रिकेट टोलीका निलम्बित कप्तान सन्दीप लामिछाने सीपीएल बिचमै छोडेर नेपाल फर्किन लागेको  छन् । लामिछानेले शुक्रबार बिहान ट्वीट गर्दै सो कुरा बताएका हुन्।  बलात्कार आरोपमा आफू निर्दोष रहेको भन्दै नेपालको कानुनप्रति भरोसा रहेको पनि उनले बताए । उनले निष्पक्ष छानबिन हुने विश्वास पनि व्यक्त गरेका छन् ।

बलात्कार आरोप लागेपछि बिहीबार क्यानले एक विज्ञप्ति जारी गर्दै सन्दीपलाई निलम्बन गरिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्