मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु

Ad
  • कालोपाटी सम्बाददाता

मकवानपुरको भीमफेदीमा बस दुर्घटना हुँदा ७  जनाको  मृत्यु भएको छ ।  काठमाडौंबाट बीरगञ्ज जाँदै गरेको ना. ३ ख ७८५८ नम्बरको बस दुर्घटना भएको हो  ।
उबस ठाडो मोडबाट करिब ६० मिटर तल खसेको हो ।  माथिल्लो घुम्तिबाट खसेको बस तल्लो घुम्तीमा पुगेर अड्डिएको छ । केही यात्रुहरु बसभित्र थिचिएको आशंका गरिएको छ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्