बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछाने असोज २० गते काठमाडौं आउने

Ad
  • कालोपाटी सम्बाददाता

बलात्कार आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेले नेपाल आएर आत्मसपर्पण गर्ने बताएका छन् ।  लामिछाने आगामी असोज २० मा नेपाल आउने भएका छन्। उनले आफू निर्दोष रहेको र नेपालको न्याय प्रणालीमाथि पूर्ण विश्वास रहेको समेत बताएका थिए  ।  विदेशमै लुकेको आरोप लागेका  लामिछानेले सामाजिक सञ्जाल फेसबुकमा  शनिबार बिहान एक वक्तव्य जारी गर्दै नेपाल फर्किएर आत्मसपर्पण गर्ने बताएका हुन्  । उनले आफूले छिटोभन्दा छिटो न्याय पाउने विश्वास पनि लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्