भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले लगाएनन् टीका

Ad
  • कालोपाटी सम्बाददाता

प्रधानमन्त्री शेरबहादुर देउवाले यस वर्षको विजयादशीमीको टीका ग्रहण गरेनन्  । भ्रातृशोकमा रहनुभएका प्रधानमन्त्री देउवाले टीका नलगाएका  र अरुलाई पनि टीका नलगाइदिएको  प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए  ।

प्रधानमन्त्री देउवाका भाइ प्रेमबहादुर देउवाको निधन भएको एक वर्ष पुगेको छैन । भ्रातृशोकका कारण प्रधानमन्त्री देउवाले परिवारका अन्य सदस्यलाई पनि टीका नलगाईदिएक  हुन्  ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्