इङ्ल्यान्डले जित्यो टी–ट्वान्टी विश्वकपको उपाधि

england
Ad
  • कालोपाटी सम्बाददाता

पाकिस्तानमाथि ५ विकेटको जितसंगै  इंग्ल्याण्डले आईसीसी टी–२० विश्वकपको उपाधि जितेको छ । मेलवर्न क्रिकेट मैदानमा पाकिस्तानले दिएको १३८ रनको लक्ष्य इंग्ल्याण्डले अन्तिम ओभरमा पूरा गरेको हो ।

पहिले सन् २०१० मा उपाधि जितेको थियो । इङ्ल्यान्डका लागि वेन स्टोक्सले अर्धशतकीय पारी खेल । उनले  ५२ रनको योगदान गरे । त्यस्तै जोस बट्लरले २६ रन बनाउँदा मोहिन अली रत तथा हेरी ब्रोकले २० रन बनाए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्